• Sunday 4th of October 2026

बालुवाटारमा अनेरास्ववियुका कार्यकर्तासँग प्रहरीको ठेलमठेल


  • धनकुटा खबर
  • .

काठमाडौं । बालुवाटारमा अनेरास्ववियुका कार्यकर्तासँग प्रहरीको ठेलमठेल भएको छ ।

इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्क वृद्धिबारे बालुवाटारमा उधारो सहमति गरिएको भन्दै विरोधमा उत्रिएकाे अनेरास्ववियुका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि ठेलमठेल भएकाे हेा ।

हिजो सत्ता गठबन्धन आवद्ध विद्यार्थी संघहरुसँग सहमति भएको थियो । उनीहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र शिक्षाध्यक्ष शिवलाल भुसालसँग पाँचबुँदे सहमति गरेका थिए ।

सो सहमति विरुद्ध सर्वोच्च जाने चेतावनी अनेरास्ववियुले दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖