• Friday 9th of October 2026

निरंकुश सरकार ! आफ्नो आलोचना सहन नसकेर टिकटक बन्द गराउने निर्णय गरेछ !


  • धनकुटा खबर
  • .

सुनसरी । टिकटक बन्द गर्मे सरकारको निर्णय पछि धरानका मेयर हर्क साम्पांग लेख्छन् :

निरंकुश सरकार !

आफ्नो आलोचना सहन नसकेर TikTok बन्द गराउने निर्णय गरेछ !

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖