• Friday 9th of October 2026

संगै बसेर फिल्म हेर्दा पनि किन बोलेनन रबि र बालेन शाह ? के दुइ बीच दुश्मनी बढेकै हो त् ?


  • धनकुटा खबर
  • .

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नमस्कार गरेको तर फिल्म निर्देशक निश्चल बस्नेतले नमस्कार नफर्काएको क्लिप टिकटकमा भाइरल भएपछि बस्नेतले भरमार गाली खाए। बालेनका फ्यान एकोहोरो निश्चलमाथि खनिए। प्राय निश्चल यस्ता कुरामा तत्काल प्रतिक्रिया दिइहाल्दैनन्। यसमा चुप बस्न सकेनन् र बोले।

महानगरको मेयरमा प्रतिस्पर्धा गरिरहेकै समयमा निश्चल बालेनको समर्थनमा थिए। अझ स्वस्तिमा खड्काले त मौन अवधिमै सामाजिक सञ्जालबाट बालेनका लागि भोट मागेर विवादमै तानिएकी थिइन्।

यी सबै घटनाक्रमले बालेनले नमस्कार गरेको र निश्चलले नफर्काएको हुनसक्ने सम्भावना कम थियो। पछि देखियो पनि त्यहीँ। न बालेनले निश्चललाई नमस्कार गरेका थिए न त निश्चलले नै नफर्काएका थिए।

https://youtu.be/foV3c_aJ4-0

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖