• Friday 9th of October 2026

वडाध्यक्षले पारे सबैलाई चकित, निकाले लोकसेवामा नाम


  • धनकुटा खबर
  • .

काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक वडाध्यक्षले लोकसेवा परीक्षामा अमिन पास गरेका छन ।

वीरेन्द्रनगर नगरपालिका–१४ का वडाध्यक्ष देव बहादुर रोकायाले लोकसेवा आयोगले लिएको अमिन परीक्षामा नाम निकालेका हुन । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित रोकायको नाम अमिनमा निस्केको हो ।

वडाध्यक्ष रोकायको पालिकामा नाम निस्केको बताइएको छ । तर उनले अब जनताको मतको कदर र सम्मान गर्दै पाँच वर्ष जनताको सेवामा खट्ने स्पष्ट पारेका छन ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖