• Friday 9th of October 2026

धनकुटामा एक युवतीले गरिन् झुण्डिएर आत्महत्या


  • धनकुटा खबर
  • .

धनकुटा । धनकुटाको पाख्रीबासमा आज बिहान एक युवती मृत फेला परेकी छन् ।

नपा वडा नं ४ का राम कुमार बस्नेतका छोरी अन्दाजी २० बर्षिय निकिता बस्नेत नासपातीको बोटमा आज बिहान करिब ७ बजेतिर झुण्डिएको अवस्थामा मृत फेला परेको हो ।

आवश्यक प्रकृयाका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाको टोली घटना स्थल तर्फ आउंदै गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖