• Friday 9th of October 2026

गणतन्त्र फालियो भने मेरो मेयरको पद पनि खारेज हुन्छ होला ! अनि म सिधै राजा बन्ने होला कि प्रधानमन्त्री पो ? : मेयर हर्क साम्पांग


  • धनकुटा खबर
  • .

सुनसरी । आज काठमाडौमा दुर्गा प्रसाई समूहको हुंदै गरेको आन्दोलनलाई लक्षित गर्दै धरानका मेयर हर्क साम्पांग लेख्छन् –

गणतन्त्र फाल्ने आन्दोलन हुँदैछ भन्छ ! गणतन्त्र फालियो भने मेरो मेयरको पद पनि खारेज हुन्छ होला ! अनि म सिधै राजा बन्ने होला कि प्रधानमन्त्री पो ??? हाँस नउठेको बेला पनि कति हाँस्नु लाको, पापीहरु 🤣🤣🤣

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖