काठमाडौं । अस्ट्रेलियाविरुद्धको दोस्रो टी ट्वेन्टीमा भारतले पहिले ब्याटिङ गर्ने गर्ने भएको छ ।
विशाखा पट्टनममा टस जितेर पाहुना टोलीले भारतलाई ब्याटिङ गर्ने निम्तो दिएको हो ।
पाँच खेलको श्रृंखलाम भारत १ ० ले अघि छ । पहिलो खेल भारतले ४ विकेटले जितेको थियो ।
