• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

बालकृष्ण खाणलाई थुनामुक्त गर्न अस्वीकार


  • धनकुटा खबर
  • .

काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी बालकृष्ण खाणलाई उच्च अदालत पाटनले थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

न्यायाधीश जनक पाण्डे ३० लाख रुपैयाँ धरौटीमा छाड्न राय दिए पनि अर्का न्यायाधीश प्रकाश खरेलले त्यसमा असहमति जनाएपछि खाणको मुद्दा तेस्रो न्यायाधीशको जिम्मा लगाउने निर्णय भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖