• Sunday 4th of October 2026

पूर्व राजा ज्ञानेन्द्र छोरा पूर्वयुवराज पारस शाहवाई भेट्न पुगे अस्पताल


  • धनकुटा खबर
  • .

काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार ह्याम्स अस्पतालमा भर्ना गरिएको हो ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖