अन्जनाको सोमबार भक्तपुर निवासी अविरल लामा विवाह भएको छ । उनीहरूले प्रेम सम्बन्ध थियो ।
उमेर समूहको टोलीको कप्तानी गरिसकेकी अन्जना १४ वर्षको उमेरदेखि सिनियर टोलीको नियमित सदस्य रहँदै आएकी छिन् ।
उनी उमेर समूहको सफल कप्तान हुन्। २१ वर्षे अन्जना त्रिभुवन आर्मी फुटबल क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएकी छन् ।
