• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रास्वपाले बोलायो सचिवालय बैठक


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको बैठक बोलाएको छ । उपसभापति डोलप्रसाद अर्यालका अनुसार बैठक साँझ पाँच बजे बस्नेछ ।

बैठकअघि ४ बजे महोत्तरीको जलेश्वर बैठकले चयन गरेको केन्द्रीय सदस्य सदस्यहरूको शपथको कार्यक्रम रहेको उनले बताए ।

बैठकमा पार्टीको समसामयिक विषयदेखि सभापति रवि लामिछानेको मलेसिया भ्रमणको बारेमा ब्रिफिङ हुने उनको भनाइ छ । रास्वपामा थपिएका पदाधिकारीसहित १२ सदस्यीय सचिवालय छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖