• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

एक बोतल पानीको ४० रुपैयाँ लिने पसलेलाई महानगरले तिरायो १० हजार जरिवाना


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक बोतल पानीको ४० रुपैयाँ लिने पसलेलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

बुधबार महानगरले वडा नम्बर २८ स्थित सजन गोठ कमलादीलाई तोकेको मूल्यभन्दा बढी शूल्क लिएबापत उक्त जरिवाना गराएको हो ।

सिल गरिएको बोतलको पानी बजारमा सामान्यतया २० रुपैयाँ बोतलका दरले पाइने गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖