• Monday 5th of October 2026

दुर्गा प्रसाईंको शल्यक्रियाको तयारी


  • धनकुटा खबर
  • .

दुर्गा प्रसाईंको घाँटीमा समस्या देखिएपछि शल्यक्रियाको तयारी

स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंको घाँटीमा समस्या देखिएको छ।उनको घाँटीमा समस्या देखिएकाले शल्यक्रिया गर्ने तयारी भएको प्रसाईंको सचिवालयले जनाएको छ।

झापास्थित आफ्नै बीएन्डसी अस्पतालमा शल्यक्रिया हुन लागेको हो।अब उनलाई ९ दिनसम्म नबोल्न चिकित्सकहरूले राय दिएका छन्।
प्रसाईंको यसअघि पनि घाँटीको शल्यक्रिया भएको थियो।

प्रसाईं केही समयदेखि गणतन्त्रविरोधि अभियान चलाइरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖