• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

धादिंगमा ४. २ म्याग्निच्यूटको भूकम्प


  • धनकुटा खबर
  • .

धादिंग केन्द्रबिन्दु बनाएर आज बिहान ८ः २३ बजे ४ दशमलव २ म्याग्निच्यूटको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले धादिंगको मैदी केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्यूटको भूकम्प मापन गरिएको बताएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖