• Sunday 4th of October 2026

खोटाङको हलेसी मन्दिरमा मृग मर्‍यो


  • धनकुटा खबर
  • .

खोटाङ – खोटाङको धार्मिक एवम् पर्यटकीय स्थल हलेसी मन्दिरमा मृग मरेको छ।

जंगलबाट आएको मृग भाग्नेक्रममा मन्दिरको तारबारमा ठोक्किएर मरेको प्रत्यक्षदर्शीले बताएका छन्।

जंगलबाट आएर मन्दिर परिसरमा रहेको मृग मानिस देखेपछि भाग्नेक्रममा तारबारमा ठोक्किएर मरेको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖