• Sunday 4th of October 2026

एसिया कप :भारतको गयो विकेट, शाहीनलाई पहिलो सफलता, रोहित आउट


  • धनकुटा खबर
  • .

क्यान्डी । दुई चिरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्धको खेलमा भारतले पहिलो विकेट गुमाएको छ । कप्तान रोहित शर्मा ११ रन बनाएर आउट भएका हुन् ।

उनलाई शाहीन शाह अफ्रिदीले आफ्नो शिकार बनाएका हुन् । खेलमा टस जितेर भारतले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । भारतले १ विकेटको क्षतिमा १७ रन बनाएको छ ।

एसिया कपमा भारतको यो पहिलो खेल हो । पाकिस्तानको भने यो दोस्रो खेल हो । पाकिस्तानले उद्घाटन खेलमा नेपाललाई हराएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖