• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

करेन्ट लागेर एक महिलाको मृत्यु


  • धनकुटा खबर
  • .

धनगढीः कैलालीमा बिहीवार एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–१ भरतपुरकी अन्दाजी २३ वर्षीया कोपिला जोशी मोटरबाट पानी तान्दा करेन्ट लागेर घाइते भएकी थिइन्।

घाइते जोशीको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖