• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

झापाको केर्खाबाट वडाध्यक्षसहित बन्दकर्ता पक्राउ


  • धनकुटा खबर
  • .

दमक । पहिचान पक्षधर बताउने समुहले झापाको कमल गाँउपालिकास्थित केर्खामा सवारी यातायात बन्द गराउने कार्यमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाम चुलाचुली १ का वडाध्यक्ष ध्रुब लावती सहित ४ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सडक बन्द गराउने र सडकमा टायर बाल्नेजस्ता गतिविधि गरेको आरोपमा प्रहरीले केर्खाबाट लावती र नरेन्द्र लिम्बुलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖