• Monday 5th of October 2026

हेमा मालिनीसँग ‘रोमान्स’ गर्न घुस दिन्थे धर्मेन्द्र


  • धनकुटा खबर
  • .

‘डिम गर्ल’ हेमा मालिनी र धर्मेन्द्रको जोडि बलिउडको चर्चित जोडीमध्येको एक हो। हेमा मालिनी अभिनयका साथसाथै आफनो पर्शनल लाइफका कारण समेत चर्चित भइरहन्छिन्।

बलिउडमा जति हेमाको चर्चा हुन्छ, उनको प्रेम कहानीको पनि त्यतिनै चर्चा हुने गर्दछ। जब धर्मेन्द्रले हेमालाई पहिलो पटक भेटेका थिए, उनलाई पहिलो नजरमा नै हेमा मन परेका थिइन्।

धर्मेन्द्र हेमालाई मनाउन विभिन्न तरिकाका रोमान्टिक आईडियाहरु निकाल्थे। हेमासँग निजिकिन उनी अनेकन उपाए लगाउँथे। सुटिङको समयमापनि धर्मेन्द्र हेमालाइ धेरैभन्दा धेरै सयय दिन चहान्थे। धर्मेन्द्रले एक पटक हेमासँग रोमान्टिक समय बिताउनका लागी घुस समेत दिएका थिए।

हेमा मालिनीको पहिलो तेलुगु फिल्म ‘पाण्डव वनवासन’ १९६१मा रिलिज भएको थियो। भने पहिलो हिन्दी फिल्म ‘सपनाका सैदागर’ १९६८ मा रिलीज भएको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖