• Sunday 4th of October 2026

विवाह गरेको ५ वर्षपछि बालेन र पत्नी सविना काफ्ले पहिलो चोटि बुवा-आमा बने


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ ।

मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् ।

विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलो चोटि बुवा-आमा बनेका हुन् ।

बालेन र सविनाको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖