• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

अदालतले पनि तँ विदेश जा देशमा बस्दै नबस भन्यो


  • धनकुटा खबर
  • .

जनकसिंह भाट (बिन्दास)
ब्याचुलर पढेका विद्यार्थीहरुले दुई हात जोड्दै हवस् भन्यो,देश त रित्तिने भो !

यो देशमा त सुक्को कमाइदैंन विदेशमै छ मीठो रस भन्यो, देश त रित्तिने भो !!

नेपालमा पावर चल्ने जनताहरुले थाहा पाएकै त थिए !

तर, आज अदालतले पनि तँ विदेश जा देशमा बस्दै नबस् भन्यो,देश त रित्तिने भो !!

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖