• Monday 5th of October 2026

प्रदर्शनमा आयो अभिनेता प्रभासको फिल्म ‘सलार’


  • धनकुटा खबर
  • .

आज शुक्रबार नेपाली हलमा दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म ‘सलार’ प्रदर्शनमा आएको छ।

हलमा शुक्रबार कुनै पनि नेपाली फिल्म प्रदर्शन नहुँदा ‘सलार’ ले सोलो रिलिजको अवसर पाएको छ। तर बिहीबार बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म ‘डंकी’ प्रदर्शन भएको छ। दुवै फिल्मलाई लिएर दर्शक उत्साहित रहेका छ।

प्रशान्त नीलले निर्देशन गरेको फिल्ममा प्रभाससँगै श्रुति हासन, जगपति बाबु, टीनू आन्नद, पृथ्वीराज सुकुमारनलगायत कलाकारको अभिनय छ।
प्रभास र प्रशान्तले यो फिल्ममार्फत पहिलो पटक सहकार्य गरेका हुन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖