• Monday 5th of October 2026

बलिउड सिनेमा ‘डंकी’ले कति गर्‍यो पहिलो दिन कलेक्सन ?


  • धनकुटा खबर
  • .

काठमाडौं । बलिउड सिनेमा ‘डंकी’ले घरेलु बक्स अफिसमा पहिलो दिन ३० करोड भारु कलेक्सन गरेको छ । अभिनेता शाहरूख खान अभिनीत चलचित्रले सुखद कलेक्सन सुरु गरेको हो ।

राम्रो समीक्षा पाए पनि ‘डंकी’को वर्ड अफ माउथ भने राम्रो छैन । राजकुमार हिरानीको निर्देशन रहेको चलचित्रमा शाहरूखसँगै तापसी पन्नू, विक्की कौशल, दीया मिर्जालगायत कलाकारको अभिनय छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖