• Sunday 4th of October 2026

यसरी वीर अस्पताल माथिबाट खसेका पुरुष भए ठहरै


  • धनकुटा खबर
  • .

काठमाडौ । वीर अस्पतालको माथिको तलाबाट खसेका एक जना पुरुष बितेका छन् ।

आज बिहानीपख साढे ३ बजे ती व्यक्ति छैठौं तलाबाट खसेको बताइन्छ ।

परिचय नखुलेको शव प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले आवश्यक मुचुल्का उठाई पोष्ट मार्टमको निम्ति शिक्षण अस्पताल पठाएको छ ।-जनआस्था

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖