• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रवि लामिछानेले आफूलाई प्रहार भएको खोया घरमा झुन्डाएर राख्ने


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई प्रहार भएको खोया घरमा झुन्डाएर राख्ने घोषणा गरेका छन् ।

‘मैले सर्टिफिकेट आजसम्म घरको भित्तामा झुन्ड्याएको छैन ।

मेरो सपना पूरा नभएसम्म मैले यो मकैको घोगालाई आफ्नो घरमा झुन्डाएर राख्नेछु,’ उनले भने, ‘मैले तबसम्म सजाएर राख्नेछु तपाई हामीले देखेको साझा सपना पूरा हुने छैनन् ।

कुहिन दिन्न झर्न दिन्न । जोगाएर राख्नेछु ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖