• Sunday 4th of October 2026

नेपाललाई दोस्रो झट्का, ७ रन बनाएर बोल्ड भए भीम सार्की


  • धनकुटा खबर
  • .

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ ।

भीम सार्की रविन्द्र जडेजाको बलमा बोल्ड भएका हुन् । १७ बल खेलेका सार्कीले ७ रन जोडे ।

यसअघि कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖