• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

भोजमा खुशी मनाउन फायरिंग गर्दा १ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

भारत बिहारको रामगढवा थाना क्षेत्रअन्र्तगत चंपापुरमा एक जनाको निधन भएको छ ।

छठीयार (भात खुवाई) को भोज भइरहेको समयमा खुशी मनाउन गोली पड्काउने क्रममा एक जनाको मृत्यु भएको हो ।

फायरिंग गर्दा एक जनाको मृत्यु भएको र शबलाई पोस्टमार्टमका लागि सदर अस्पताल मोतिहारी पठाइएको भारतीय सुरक्षाकर्मीले बताए ।

यस घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖