• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

राप्ती बस दुर्घटना: एउटै कोठामा १२ जनाको शव


  • धनकुटा खबर
  • .

रूपन्देही । दाङको देउखुरीस्थित लमही अस्पतालमा रहेको शवगृहमा जबर्जस्ती शव कोचिएर राख्नुपर्ने अवस्था रहेको छ ।

शवगृहका लागि एक कोठे भवन मात्रै छ । खुला ठाउँ छैन, सफा छैन, उस्तै भद्रगोल छ । क्षमताभन्दा बढी शव कोचिएर राख्नुपर्ने अवस्था रहेको छ ।

लमहीको शवगृह सुधारका तथा व्यवस्थापन गर्ने दायित्व लमही नगरपालिकाको हो । स्थानीय सरकारले यस विषयमा गम्भी शनिबार अस्पतालमा पुग्नेले बताएका छन् ।

शक्रवार राती भालुवाङस्थित राप्ती पुलबाट यात्रुबहाक बस खस्दा १२ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । १२ जनाको शव लमहीको यहीँ शवगृहमा कोचिएर राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖