• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

रूखमा च्यापिएर बालकको मृत्यु


  • धनकुटा खबर
  • .

अछाम । अछाममा एक बालकको रुखले च्यापिएर मृत्यु भएको छ ।

रामारोशन गाउँपालिका–७ सुतारका १४ वर्षीय जनक विकको दाउरा चिर्न गएका बेला रुखमा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको घरबाट करिब ३ किलोमिटर टाढा रहेको भालुदुला नामक वनमा दाउरा चिर्न जाँदा सोही रूखले च्यापेर मृत्यु भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖