काठमाडौ । ४० जना यात्रु बोकेर नेपालगञ्जबाट काठमान्डौ जान आउदै गरेको नाइटबस आज विहान ५ वजे नवलपुरको दलदले नजिकै राजमार्गमा पल्टदा ४ यात्रु घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारको लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।
थप बिवरण आउन बांकी…