सुनसरी । धरानका मेयर हर्क साम्पांगले आफुमाथि अर्को मुद्दा परेको संजाल मार्फत जानकारी दिएका छन् । मेयर साम्पांग संजालमा लेख्छन् – फेरि मुद्दा आयो भन्छन् तऊ ! के भन्ने आएछ ?