• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

यस्तो छ भारतको अयोध्यामा निर्मित राम मन्दिर


  • धनकुटा खबर
  • .

काठमाडौं, ७ माघ । भारतले अयोध्यामा राम मन्दिर निर्माण गरेको छ ।

नवनिर्मित राम मन्दिरको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी २२ जनवरी अर्थात् माघ ८ गते गर्दैछन् । भारतीय प्रधानमन्त्री मोदीबाट सोही दिन मूर्तिको प्राणप्रतिष्ठा पूजा हुनेछ ।

अगामी २३ जनवरीदेखि सर्वसाधारणका लागि मन्दिर खुल्ला गरिने तयारी रहेको छ ।

उक्त राम मन्दिर उद्घाटन समारोहमा देश विदेशका आठ हजारभन्दा बढि विशिष्ट अतिथिहरुलाई निमण्त्रणा गरिएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖