• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

डोटीका एक विद्यार्थीलाई एमबीबीएस पढ्न आलेको आर्थिक सहयोग


  • धनकुटा खबर
  • .

धनगढी । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एमबीबीएस (डाक्टर) पढ्नका लागि डोटीका एक जना विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन्।

उनले डोटीको केआइसिंह गाउँपालिका(४ कारीगाउँका १७ वर्षीय शिवि विकलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको केआइसिंह गाउँपालिका(५ का वडाअध्यक्ष दुर्गासिंह रावलले जानकारी दिए।

एमबीबीएस पढ्न नाम निकालेका शिविको आर्थिक अवस्था कमजोर रहेको छ। आलेको सहयोगले शिविको पढाइमा सहायता पुग्ने रावलले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖