• Monday 5th of October 2026

घट्यो सुनको भाउ


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।

बिहीबार बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । तिजको समयमा पनि सुनको मूल्य बढ्नुको साटो घट्दै गएको छ ।

यस दिन तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖