• Tuesday 6th of October 2026

मृत भनिएकी पुनम पाण्डे जिउँदै ! झूटो पोस्ट गरेकोमा फ्यानसित माफी मागिन्


  • धनकुटा खबर
  • .

मुम्बइ । भारतीय मोडल पुनम पाण्डे जीवितै रहेको पुष्टि भएको छ । उनले मृत्युको समाचारलाई लिएर माफी मागेकी छन् ।

पुनमको इन्स्टाग्राम अकाउन्टबाटै उनको मृत्यु भएको खबर सार्वजनिक गरिएको थियो । त्यसकै आधारमा भारतीय मिडियामा समाचार छ्याप्छ्याप्ति भयो ।

तर अहिले फेरि पुनमले आफू जिवितै रहेको भनेर भिडियो पोस्ट गरेपछि सबै जिल्लिएका छन् । फ्यानहरूले यसलाई तल्लो स्तरको स्टन्टको संज्ञा दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖