• Sunday 4th of October 2026

शरीरका मुसा हटाउने यस्तो छ सजिलो तरिका


  • धनकुटा खबर
  • .

काठमाडौँ । तपाईको शरीरमा पनि मुसा आएका छन् ? मुसाको समस्याले दिक्क पर्नुभएको छ ? पछिल्लो समय शरीरका विभिन्न अंगमा मुसा आउने समस्या बढ्दो छ ।

मुसा हटाउने घरेलु उपाय पनि प्रयोग गर्न सकिन्छ । लसुनलाई मुसा भएको अंगमा राखेर पट्टीले बाध्ने र केही समय पछि त्यसलाई हटाउने गर्दा मुसा आँफै हराएर जान्छ ।

त्यस्तै मुसा हटाउनका लागि केराको बोक्राको पनि प्रयोग गर्न सकिन्छ । केरामा एन्टिअक्सिडेन्ट तत्व पाइने भएकाले केराको प्रयोगबाट मुसा हटाउन मद्धत पुग्छ ।

यसकालागि केराको बोक्रालाई राति सुत्ने समयमा मुसा भएको ठाउँमा लगाउँदा केही समयको अन्तरालमा नै मुसा हट्ने गर्दछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖