• Tuesday 6th of October 2026

तिलकको ‘के लत बस्यो मलाई’ करोड क्लबमा प्रवेश


  • धनकुटा खबर
  • .

काठमाडौं । तिलकसिंह पेलाको स्वर र संगीतमा रहेको गजल गीत‘के लत बस्यो मलाई’ करोड क्लबमा प्रवेश गरेको छ । सार्वजनिक भएको १ वर्षपछि यो गजल करोड क्लवमा पुगेको हो ।

यस गजललाई डा. प्रदीप कुमार मैनालीले रचना गरेका हुन् । गजलमा तिलक सिंह पेलाको संगीत र स्वर रहेको छ । रिदम कंडेलले गजलको एरेन्ज गरेका हुन् । रेकर्डिङ स्टुडियोमा नै भिडियोको छायाँकन गरेर सार्वजनिक गरिएको हो ।

सरस शब्दावली र शेर बुनिएको यो गजल अत्याधिक रुचाईने गजलमध्येको एक हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖