• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

कप्तान रोहित पौडेल १४ बलमा १ रन बनाएर आउट


  • धनकुटा खबर
  • .

काठमाडौं, फागुन ३ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाविरुद्ध नेपालको चौथो विकेट गुमेको छ।

कप्तान रोहित पौडेल १४ बलमा १ रन बनाएर आउट भएका हुन्।

नामिबियाको पहिलो बलमै ओपनर कुशल भुर्तेल आउट भएका थिए भने १२ रन बनाउँदै अनिल साह रन आउट हुन पुगे। आसिफ शेख ४ रनमा सहज क्याच आउट भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖