नेपाल ‘ए’ विरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा क्यानडा-११ ले टस जितेको छ ।
क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका हुन् ।
नेपालको प्लेइङ११ – विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, प्रतिस जिसी, रसिद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा
बेन्च : शेर मल्ल, रिजन ढकाल, सुजन थपलिया, हेमन्त धामी
