• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रोहितले लिए नामिबियाको दोस्रो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । नामिबियाविरुद्धको त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले दोस्रो विकेट लिएको छ।

खेलको ८।२ ओभरमा रोहितकुमार पौडेलको बलमा जेपी कोट्जे आउट भएका हुन् । उनी ९ बलमा ११ रन जोडेर खेलिरहको थिए ।

ताजा अवस्थामा नामिबियाले ९ ओभरमा २ विकेट गुमाएर ५३ रन जोडेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖