• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आसिफ शेख ८ बनाएर बोल्ड,नेपालले लगातार दोस्रो विकेट गुमायो


  • धनकुटा खबर
  • .

काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले लगातार दोस्रो विकेट गुमाएको छ ।

आसिफ शेख ८ बनाएर बोल्ड भएका हुन् ।

यसअघि कुशल भुर्तेल १२ रन बनाएर आउट भएका थिए । नेपालले २.५ ओभरमा २ विकेट गुमाएर २७ रन बनाएको छ । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १२० रन बनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖