• Monday 5th of October 2026

ए यो देशका भुसुने डन हो… आऊ है ढुङ्गा बोक्न ! :मेयर हर्क साम्पांग


  • धनकुटा खबर
  • .

काठमाडौ । धरानका मेयर हर्क साम्पांग लेख्छन् :

ए यो देशका भुसुने डन हो… आऊ है ढुङ्गा बोक्न ! बिहान ६ बजे देझि साँझ ७ बजे सम्म non stop ( नबिसाई ) ढुङ्गा बोकौँ !

कतिको रैछौ हेरौँ त ! दम छ ? छ दम ? छ ? हावा मा…

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖