• Tuesday 6th of October 2026

यस्तो शर्तमा छुटे कमेडी च्याम्पिएनका निर्देशक बिशाल भण्डारी


  • धनकुटा खबर
  • .

काठमाडौ । कमेडी च्याम्पिएनका निर्देशक बिशाल भण्डारी र पूजन अधिकारी छुटेका छन् ।

घाईते ४ जनाको उपचार गर्ने र भोली आईपरेका समस्यासँग घाईते परीवारको साथ दिने सहमती भएपछी उनी प्रहरी चौकीमा दिनहुँ तारीखमा जानुपर्ने र काठमाडौं उपत्यका भन्दा बाहिर जान नपाउने सहमतीमा उनी रिहा भएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖