काठमाडौँ। लन्डनमा दुर्व्यवहार भोगेकी कलाकार सिमा गुरुङ यसो भन्छिन – सस्थाको इज्जत बचाउछु भन्दाभन्दै आफु बद्नामि भएहरेक कुराको लिमिट हुन्छ सारै गर्यो म सबैको सम्पर्कमा हुदा हुँदै पनि मलाइ नाना थरि न्युज बनाएर मेरो करिएर माथि औँला उठाएर मेरो चरित्र हत्या गर्ने म यसै त डिप्रेशनको सिकार भएको मान्छे लाई बार बार टर्चर दिने आफ्नो गाउँ ठाउको समाज मा आयसि केही गर्छु भन्ने सपना बोकेर आएकी थित तर?मलाई म यहाँआएको हप्तादिन मै सारदाले गिद्दे नजर लाएर टर्चर दिइएको थियो मैले तेस्कारण सारदा को फोन उठाउन डराउथे म सारदाको कल आयसि हात खुट्टा काम्ने सम्म भाको थियो मलाई तरपनि मैले कति ठाउँमा रुदै भयनि मेरो प्रोग्राम फेश गरेर हिनिराथे बिस्तारै भुलिसकेको पनि थिए।
मैले ती कुराहरु नगरेको हुनाले मलाई भिसा हुदाहुदै पनि म कार्यसमितिको सहमतिमा कार्यसमितिको सल्लाह बमोजिमको कागज पेश गरेर बस्दा पनि तेहि फाइदा लुट्न नपाएर मलाई मेरो करिएर माथि औँला उठाएर नानाथरि न्युज हाल्ने र मलाई डिप्रेशनको औषधि खान बाध्य बनाइएको छ युके देखि को पुलिश धम्कि सङ्गै नेपाल को मनाङ्गे र धनराज गुरुङ को समेत हातमा छ भन्ने धम्कि आएको हुनाले म युकेमा छु मेरो छोरी नेपाल मा छ भोलि मेरो छोरी र मलाई केही भैहालेछ भने यस्को दोषी स्याङ्जा समाज युकेका अदक्ष्य सारदा गुरुङ जिम्मेवारी हुने बेहोरा जनाउद छ।
म कतै पनि गाको छैन सबैको सम्पर्कमा छु कार्यसमितिको सल्लाहले बसेको हो म कतै लुकेको पनि छैन हिम्मत भए अगाडि आयर बोल धेरै पानी माथि ओभानो बनेर बेकसुर म दुख पाको मान्छे भनेर हेपेर जानि जानि राम्रो बनेर खाल्डोमा पार्न खोज्दा आफै खाल्डोमा पर्लास् याद गर् यदि मलाई केही भयछ भने सारदा गुरुङ लाई समात्नु होल। भनेर यसो भनेकी छिन।
