• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपालले दुई ओभरभित्रमा गुमायो तीन विकेट


  • धनकुटा खबर
  • .

पहिलो टी-२० खेलमा आयरल्यान्डको ए क्रिकेट टिम आयरल्यान्ड्स वुल्भ्सले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले तीन विकेट गुमाएको छ।

नेपालले चौथो ओभरको दोस्रो बलमा आसिफ शेखलाई १० रन र चौथो बलमा रोहित पौडेललाई शून्यमा गुमाएको हो। दुवैलाई आयरल्यान्डका ग्यारेथ डेलिनीले आउट गरे। आसिफ एलबिडब्लूको धरापमा पर्दा रोहित विकेट पछाडि समातिए।

यस्तै अर्को ओभरमा गुल्सन झा ४ रनमा आउट भए। नेपालले ४.५ ओभरमा तेस्रो विकेट गुमाउँदा ३७ रन जोडेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖