• Wednesday 21st of October 2026

अनेरास्ववियु नेतृ रक्षा बम पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ : नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ रक्षा बमलाई पक्राउ परेकी छन् ।अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई मंगलबार बालाजु क्षेत्रबाट प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो ।

बमलाई आपराधिक लाभ लिन नहुने कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार पीडितको मोबाइल समेत कब्जा गरेर अपराधिका लाभ लिएको आरोप छ ।उनीविरुद्ध प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖