• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आईपीएल : गुजरातले हैदराबादलाई हरायो


  • धनकुटा खबर
  • .

हैदराबाद – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई हराएको छ ।

आइतवार भएको खेलमा घरेलु टोली गुजरातले हैदराबादलाई ७ विकेटले पराजित गरेको हो ।

हैदराबादले दिएको १ सय ६३ रनको लक्ष्य गुजरातले १९ ओभरमा १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो ।

गुजरातका लागि शाई सुदर्शनले सर्वाधिक ४५ रन बनाए । त्यसअघि टस जितेर ब्याटिङ थालेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो ।

हैदराबादका अभिषेक शर्मा र अब्दुल समादले २९-२९ रन बनाए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖