• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

नेपाललाई पाँचौं सफलता


  • धनकुटा खबर
  • .

काठमाडौं । एकदिवसीय सिरिजको दोस्रो खेलमा आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले पाँचौं विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का ले नेपालका लागि साहब आलमले पाँचौं विकेट लिएका हुन्।

यो उनको तेस्रो विकेट हो। उनले आयरल्याण्डका गयारेथ डेलानीलाई डकआउट गरे ।

यसअघि रिजन ढकालले नेपालका लागि १ विकेट लिए। टस जितेर नेपालले पहिले बलिङ रोजेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖