• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

सात रनको स्कोरमा दोस्रो विकेट गुमायो नेपालले


  • धनकुटा खबर
  • .

काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’ ले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालको ‘ए’ टोलीले आफ्नो दोस्रो विकेट गुमाएको छ ।

नेपालले दोस्रो विकेटका रुपमा नरेन भट्टलाई ६ रनको ब्यक्तिग स्कोरमा गुमाएको हो । उनलाई आयरल्यान्डका बलर फियोन ह्यान्डले परिवर्तित खेलाडी कार्मिचलद्वारा क्याच गराएका हुन् ।

२‍.३ ओभरमा नरेन आउट हुँदा नेपालले केवल सात रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖