• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

बरोडाले नेपाललाई दियो १ सय ५७ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिज अन्तर्गत बरोडाले नेपाली राष्ट्रिय क्रिकेट टोलीसामु १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा टस जितेर ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५६ रनको योगफल तयार पारेको हो।

नेपालका लागि गुल्सन झा र करण केसीले समान २ विकेट लिए।

ललित राजवंशी र प्रतिश जिसी र आकाश चन्दले समान एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖